नेपालमा प्रथम महिला - Loksewa Solution

Breaking

Complete solution for all levels of Loksewa competitors in Nepal. Jankari | Samanya Gyan | Prashnottar | IQ | Quiz | And Many More..

Post Top Ad

Sunday, December 4, 2016

नेपालमा प्रथम महिला

 नेपालमा प्रथम महिला ::

१. राष्ट्रपति–विद्यादेवी भण्डारी
२. सभामुख–ओनसरी घर्तीमगर
३. प्रधानन्यायाधीश–सुशीला कार्की
४. राज्यको उत्तराधिकारी– नायक देवी
५. मन्त्री–द्वारिकादेवी ठकुरानी (उपमन्त्री)
६. पीएचडी–प्रभा बस्नेत
७. त्रिविविबाट पीएचडी–बिनु लोहनी
८. नेपाली भाषामा पीएचडी–शुभद्रा सुब्बा (दाहाल)
९. नेपाली साहित्यमा पीएचडी गर्ने – वानिरा गिरी
१०. राजदूत– विन्देश्वरी शाह
११. स्नातकोत्तर गर्ने–जयकला देवी
१२. पुरातत्व विषयमा स्नातकोत्तर गर्ने –सानुनानी कंसाकार
१३. इन्जिनियर–कान्ति मल्ल
१४. प्रमुख जिल्ला अधिकारी–उषा नेपाल
१५. नर्सिङ विषयमा डाक्टर अफ एजुकेशन डिग्री प्राप्त गर्ने– उमादेवी दास
१६. भारतमा नेपाली गीत रेकर्ड गर्ने– मेलवादेवी
१७. एसएलसी पास गर्ने–प्रभा राज्यलक्ष्मी देवी राणा
१८. प्रिन्सिपल–अंगुरबाबा जोशी
१९. पार्टी अध्यक्ष–पम्फा भुसाल
२०. क्याबिनेटस्तरीय मन्त्री –सुशीला थापा
२१. पहिलो उपप्रधानमन्त्री–शैलजा आचार्य
२२. नेपाल सुन्दरी–रुवी राणा
२३. एसएसपी– डा भारती याक्थुम्बा
२४. अमेरिकी साहित्यमा त्रिविविबाट पीएचडी गर्ने– गीता खड्का
२५. मिडवाइफ–राधादेवी माली/विद्या उदास
२६. प्यारासुटबाट हाम फाल्ने–सुन्दरी श्रेष्ठ
२७. इन्सपेक्टर–निलमदेवी
२८. वीर अस्पतालमा सुपरिटेन्डेन्ट–डा. राजवाई राणा
२९. मनोविज्ञानमा पीएचडी गर्ने–आरजु राणा
३०. हिन्दी साहित्यमा पीएचडी गर्ने–आशा सिन्हा
३१. नायिका–भुवन चन्द
३२. जिल्ला विकास समिति सभापति–ओम टेम्पु लामा
३३. आयुर्वेदाचार्य–डा. कादम्बरी आचार्य
३४. महेन्द्र विद्याभुषण पाउने–सावित्री सिंह
३५. सम्पादक–कुमारी कामाक्षी, कुमारी साधना प्रधान
३६. डिएसपी–पार्वती थापा
३७. रेडियो नेपालमा गायिका–रानुदेवी अधिकारी
३८. भूमिसुधार अधिकृत–अम्बिका आचार्य
३९. पत्रकारितामा विद्यावारित्रि–गीतामैया श्रेष्ठ
४०. नेपाल प्राध्यापक संघको सभापति–सुप्रभा घिमिरे
४१. रंगमञ्च र चलचित्रमा एमए गर्ने–सुश्री चैत्यदेवी
४२. एमएस्सी गर्ने– डा. विजया उपाध्याय
४३. न्यायाधीश–शारदा श्रेष्ठ
४४. खुल्ला प्रतियोगितामा सह–सचिव–विन्द्रा हाडा ।।।

No comments:

Post a Comment