बुद्ध जयन्ती UNO मा मनाउने प्रस्ताव कुन देशले गरेको थियो ?
- श्रीलंका
- श्रीलंका
सन् २००९ देखि मनाउन थालिएको अन्तर्राष्ट्रिय गिद्व दिवस कहिले पर्छ?
-सेप्टेम्बर महिनाको पहिलो शनिबार
-सेप्टेम्बर महिनाको पहिलो शनिबार
बुद्ध जयन्ती UNO मा कहिदेखी मनाउन थालिएको हो?
- सन् २०००
- सन् २०००
नेपालमा नै पहिलो पटक सम्पन्न यार्सा महोत्सव कहिले र कुन जिल्लामा आयोजना गरिएको छ?
-२०७३ जेठ ९ रुकुम
-२०७३ जेठ ९ रुकुम
सिद्धचरण पुरस्कारको राशि कति रहेको छ?
-रु. एक लाख
-रु. एक लाख
वान बेल्ट वान रोड एसियाको अबधारणा अगाडि बढारहेको प्रमुख राष्ट्र कुन हो?
- चीन
- चीन
नेपालको सबैभन्दा पुरानो राजमार्ग त्रिभुबन राजमार्गको लम्बाई कति रहेको छ ?
उत्तर :- १९० किलोमिटर
उत्तर :- १९० किलोमिटर
नेपालको पुरानो र एकमात्र जनकपुर-जयनगर रेलमार्गको लम्बाई कति रहेको छ ?
उत्तर :- ५१ किलोमिटर
उत्तर :- ५१ किलोमिटर
कर्णाली राजमार्गको लम्बाई कति रहेको छ ?
उत्तर :- २६३ किलोमिटर
उत्तर :- २६३ किलोमिटर
त्रिभुवन राजमार्ग कसको सहयोगमा निर्माण भएको हो ?
उत्तर :- भारत
उत्तर :- भारत
राष्ट्रिय महिला आयोगको वर्तमान अध्यक्षको नाम भन्नुहोस ?
उत्तर :- श्रीमती शेख चादँतारा
उत्तर :- श्रीमती शेख चादँतारा
विश्वमा सर्बप्रथम बैंक नोट प्रचलनमा ल्याउने देश कुन हो ?
उत्तर :- चाइना
उत्तर :- चाइना
No comments:
Post a Comment