- अन्तर्राष्ट्रिय संस्था फ्रोस्ट एण्ड सलिभनबाट उत्कृष्ट एयरलाईन्स-२०१६ को अवार्डबाट कुन नेपाली बिमान कम्पनि सम्मानित भयको छ : बुद्ध एयरलाइन्स
- U-19 Asia cup cricket-2016 कहा हुदैछ?
dec-10-22 सम्म हुने
नेपाल सहित ८ देश सहभागि हुने ।
अघिल्लाे संस्करणकाे बिजेता भारत(2013/2014) : Srilanka
- सबभन्दा कम उमेरमा नेपालको राष्ट्रिय टोलीमा समावेश हुने खेलाडी को हुन र कुन खेलसँग सम्बन्धित खेलाडी हुन् : भलिबलकी सिपोरा गुरुङ, 13 बर्ष
- हालै भारतीय सरकारले सार्वजनिक गरेको रु 2000 को नोटमा के को चित्र छ : मंगल यान
- विश्वमै पहिलोपटक शून्य कार्वन उत्सर्जन हाइड्रोजन रेल कहाँ सञ्चालनमा ल्याइएको छ : जर्मनी
- विश्वमै धेरै दुग्धजन्य वस्तुहरु उत्पादन गर्ने देश कुन हो : डेनमार्क
- ताईवान कुन प्रकारको चियाको लागि प्रसिद्ध छ : Oolong
- चिन र भारत बिच निर्धारण गरिएको मेक माेहन लाइनको लम्बाई कति छ : 700 माइल
- भारत सेवा समाज"कसको सक्रियतामा स्थापना भएको हो : गोपालकृष्ण गोखले
- जनअान्दाेलन स्वर्णपदक २०७३ बाट कसलाइ सम्मान गरिएकाे छ : कृष्णप्रसाद सिटौला
- थाइल्याण्डको पुरानो नाम श्याम कहिले सम्म थियो : 1949 May 11
- मिसन मानबता काे सुरुवातकर्रता काे हुन : बानकी मुन
- अमेरिकाको ह्वाइट हाउसमा पहिलोपल्ट कहिले दिपावली मनाएका थिए : 2003 ad
- एसियन हाइवेकाे थाेरै भाग पर्ने देश सिंगापुर हाे। भन्नुहाेस कति कि.मि. पर्छ : 19 km
- सबै भन्दा लामाे संबिधान भएकाे राजतन्त्रात्मक मुलुक कुन हाे : netherlands
- मुस्लिमहरूकाे सन्ध्याकाे नमाजलाइ के भनिन्छ : अस्न
- अन्तराष्ट्रिय अामा दिबस कहिले पर्छ : May 10
- Bishwo ko sabaibhanda lamo kebul pul kun desh ma nirman garieko xa : Russia
- अमेरिकन रास्ट्रपति को लागि कैले चुनाब भयो : Nov 8
- प्राचीनकालमा मानिसको बली चढाइने मन्दिर कुन हो? (नेपालमा) : नरदेवी, काठमाडौ
- "Mohan tirtha" kun two nadiko sangam esthal ho : त्रिशूली र मादी
- नेपालको संविधान २०७२ को प्रस्तावना (Preamble)कति वाक्यमा लेखिएको छ : 1
- हाल निर्माणाधीन अवस्थामा रहेको "सूचना राजमार्ग " ले कति ओटा मुलुक लाई जोड्नेछ : 6
- कृति अवार्ड के सँग सम्बन्धित छ : बिज्ञापन
- "बेस्ट न्यु डेस्टिनेशन अवार्ड २०१६" बाट कसलाइ सम्मान गरिएकाे छ : चन्द्रगिरि हिल्स
- मधुमेह राेग लागेकाे बिरामिलाइ मधुमेहकाे कारणले नै कति % लाइ अाखामा गम्भिर असर पर्ने गरेकाे तथ्थाङ्क WHOले सार्बजनिक गरेकाे छ : 38.5%
- पुर्बप्रधान्यायधिश गाेबिन्द ब. श्रेष्ठ काे निधन कहिले भयाे : 2073-7-27
- सुर्तिजन्य पदार्थ नियन्त्रण अभिसन्धिमा हस्ताक्षर/अनुमाेदन गर्ने देश कति छन : 181
- सुर्तिजन्य पदार्थ नियन्त्रणकाे लागि बिश्व सम्मेलन २०१६ कहाँ सम्मपन्न भयाे : उत्तर-प्रदेश, भारत
- सन् २०१५मा बिश्व सुर्ति सम्मेलन कहाँ सम्पन्न भएकाे थियाे : अबुधावी, UAE
- " हरि अभिनब पुरस्कार २०७३ "बाट कसलाइ सम्मान गरियाे : वेदुराम भुषाल
- अन्यत्र नपाइने "असला" जातको माछा Kaahaa मा पाइन्छ : रारा ताल
- कोशी बांधको कुल लamबाइ कती रहेको छ : 3,770 फिट
- लिम्पुयाधारा के को लागि प्रसिद्ध छ : नेपाल-तिब्बतबिचको ब्यापारिक नाका
- मेलम्ची खानेपानी आयोजना वाट दैनिक कति लिटर पानी आउने अनुमान गरिएको छ : 17 करोड लिटर
- ब्यास नगरपालिका कहाँ पर्दछ : तनहुँ
- उत्कृष्ट बायु सेवा कम्पनि अवार्ड २०१६ बाट कुन एयरलाइन्स लाइ सम्मान गरियाे : बुद्ध एयरलाइन्स
- महागढी माई न•पा• कहाँ पर्छ : बारा
- काेप- २२ मा नेपालकाे तर्फबाट कसले सअभागिता जनाउदैछन?
माेरक्काे काे माराकेशमा हुने : जयदेव जोशी, वातावरण मन्त्री
- गौतम हिमाल कुन जिल्ला पर्छ : डोल्पा
- नेपालमा पुस्तकालय दिवस कहिलेदेखि मनाउन थालियो : 2065
- झारकोट गुफा कहाँ पर्छ : मुस्ताङ
- भुर्ती मन्दिर कहाँ पर्छ : दैलेख
- "जि-60"के काे प्रजाति हाे : धान
- White Book(स्वेतपत्र) कुन देशको सरकारी रिपोर्ट हो : नेपाल र भारत
- राना थारु संग्रहालय : कंचनपुर
- उत्कृष्ट अपराध अनुसन्धान पुरस्कार २०७३ कस्ले पायो : सर्वेन्द्र खनाल
- कहिलेदेखि नेपाल टेलिकमले जीएसएम पोस्टपेड मोबाइल सेवामा रियल टाइमिङ बिलिङ प्रणाली सुरु गर्ने भएको छ : 2073-8-4
- नेपाल आयल निगम ऋण मुक्त : 2073-3-26
- uno ले 2014-2024 lai कुन दशकाे रूपमा मनाइरहेकाे छ : उर्जा दशक
- "धौवादी फलाम खानी" कुन जिल्ला मा पर्छ : नवलपरासी
- उतर::::चूरे बातावरणक्षेत्र लागु=2जिल्ला। चूरे संरक्षण क्षेत्र=26जिल्ला । चुरे क्षेत्र=36जिल्ला
- बाताबरण क्षेत्रको नोबेल पुरस्कार भनेर चिनिने पुरस्कार को रासी रकम कति हो : $ 75,000
- जापानको हिरोसिमा र नागासाकीमा अणुबम बिस्फोटपछि बाचेका मानिस लाई के भनिन्छ : हिवाकुशा
- Green Wall कुन देशमा पर्छ : दक्षिण अफ्रिका
- क्रिकेटको व्याट कुन रुखबाट बनाइन्छ : विलो
- विश्व टेलिभिजन दिवस : Nov 21
- with and for girls award 2016 कसलाइ : शक्ति समूह
- best new destination award 2016 कसलाइ : चन्द्रागिरी हिमाल
- 2016 अनुसार ,सुचना प्रबिधि बिकास मा नेपाल कति अौ स्थानमा : 136
- दुर्गानन्द झा लाई मिर्तुदन्ड पछि कहिले सहिद घोषणा गरियो : 2072-11-19
- nabikaraniya urja niti paarit : 2073-1-7
- बि पि राजमार्ग जापान सरकार ले नेपाल सरकार लाई कहिले हस्तान्तरण गर्यो : 2073-3-18
- नेपाललाई कहिले सम्म खुला दिशामुक्त बनाउने लक्ष्य सरकारले लिएको छ : 2017 ad
- डुम्रे जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ : दार्चुला
- सबैभन्दा पहिले खाेजि भएकाे शिशु ग्रह कुन हो : शेरेस
- फिडेल क्यास्ट्रोको निधन : 2016 Nov 25
- क्षयरोग विरुद्धको दिवस : मंसिर 13
- बाग गणनामा राखिने प्रत्येक क्यामेरा बिचमा कति दुरि राखिन्छ : 2 km
- देब समसेर अङ्कित हुलाक टिकट सार्वजनिक कहिले : 2073-8-12
- प्रसिद्द भालु पहाड कुन जिल्लामा रहेको छ : स्याङ्जा
- सुरक्षा ब्व्यबस्था कमजोर भयको मुलुक को सुचिमा नेपाल कतियौ स्थान म पर्दछ : 29
- लोकमान सिह कार्की बिरुद्द साम्सद मा माहाअभियोग प्रस्ताब कहिले दर्ता भयेको थियो : 2073-7-3
- ५ लाख राशिकाे सानिमा बैक राष्ट्रिय पत्रकारिता पुरस्कार २०७३ कसलाइ प्रदान गरियाे : सञ्जय न्यौपाने र कर्ण बोहरा
- BOOT प्रणालिमा बनाइएकाे पहिलाे जलबिधुत अायाेजना कुन हाे : माेदिखाेला जलबिधुत अायाेजना
- नियात्रा सम्मान–२०७३ बाट को सम्मानित भए : तारानाथ शर्मा
- "अक्सिजन कबि" VANERA kaslai chininx : बालकृष्ण अधिकारी
- अपि हिमालको अर्को नाम के हो : जस्कर
- Kun deshma guchcha khasalera matadan garinxa : Gambia
- धनकुटालाइ कहिले पुर्ण साक्षर जिल्ला घोषणा गरियो : 2073-8-17
- नेपालको कुन कुन्ड संसारकै पहिलो सोलार ट्रेल हो : भैरव
- super moon : 2073-7-29
- त्रिभुवन बिस्वबिध्यालयका डिन के पि सिहले कहिले रजिनामा दिए : 2073-8-18
- IT award 2073 कसलाई प्रदान गरियो : लोकेन्द्रबहादुर टण्डन
- अन्तरास्ट्रिय सम्पत्ति अधिकार सूचकांक 2016 मा 128 राट्र मध्ये नेपाल कतिऔ : 97
- नेपालमा कुन अा.व. बाट कृषि विकास रणनीति कार्यान्वयन मा ल्याइयाे : 2073/74
सन् २०१६/२०७३ मा प्रदान गरिएका पुरस्कार/अवार्ड
-----------------------------------------------------
#. नेपाल रत्न - २०७३ --> मदन भण्डारी
#. IT Award - २०७३ --> लोक बहादुर टण्डन
#. नारी रत्न सम्मान -२०७३ --> भागीरथी श्रेष्ठ
#. उत्कृष्ट अपराध अनुसन्धान पु. २०७३ --> सर्बेन्द्र खनाल
#. मदन पुरस्कार -२०७२ --> रामलाल जोशी
#. जगदम्बाश्री पुरस्कार - २०७२ --> लिल ब. क्षेत्री
#. Miss Nepal - २०१६ --> अस्मि श्रेष्ठ
#. Mr. Nepal - २०१६ --> गणेश अग्रवाल
#. विश्वको उत्कृष्ट अर्थमन्त्री --> डा. रामशरण महत
#. Asian Game changer's Award -> डा. सन्दुक रूईत
#. Grown Scout Award --> नेपाल स्काउट
#. The Man booker Award --> हाङकाङ
#. बेष्ट ईन्टरनेसनल बैङ्क --> ग्लोबल IME बैङ्क
#. Tourism man of the year --> मोहन लम्साल
#. ADB द्वारा TFP Award --> हिमालयन बैंक
#. Rider Travel Award --> कतार एयरवेज
#. UEFA best player Award --> क्रिष्टियानो रोनाल्डो
#. Asian Man Of the Year --> विनोद चौधरी
#. Human Right Award --> हेनरी टाफन
#. World Best Airport --> चाङ्गि एयरपाेर्ट
#. Asia Cup Cricket Winner --> भारत
#. N-Peace Award --> वशन्त चौधरी
#. Remittance of the Year --> IME Ltd.
#. Best New Destination Award --> चन्द्रागिरी हिल्स
#. With & for Girls Award --> शक्ति समुह
#. सुचना प्रविधि विकासको स्थानमा नेपाल --> १३६ औ
#. कोपा अमेरिकि कप फुटबल --> चिली
#. युरोकप फुटबल --> पोर्चुगल
संकलन :- निशान बाबु थापा
- जैबिक बिबिधता महासन्धिद्वारा पारीत कार्टहेना प्रोटोकलमा नेपालका तर्फबाट कसले हस्ताक्षर गरेका थिय : मुरारीराज शर्मा
- नेपालमा पहिलाे पटक कलेजाेकाे सफल प्रत्याराेपण कहिले गरियाे : 2073-8-22
- नेपाल सरकारले कुन वर्षलाइ कफ़ी रोपण वर्षको रुपमा मनाउने भएको छ : 2073
- इमर्जिङ मोवाइल अवार्ड २०१६ बाट सम्मानित हुने मोवाइल कम्पनी कुन हो : oppo
- मुद्रण बिभाग कुन मन्त्रालय अन्तर्गत पर्छ : सुचना तथा संचार
- सङ्गित प्रवीण नरराज ढकाल पुरस्कार २०७३ बाट कसलाइ सम्मानित गरियको छ : रत्नकुमारी गुरुङ
- अन्तराष्ट्रिय स्वर्णिम प्रतिभा अवार्ड २०१६ प्राप्त गर्ने नेपालि नारि काे हुन : बासमती बुढा मगर
- Model-500 ke sng smbandit x : विश्वकै सबैभन्दा छिटो गुड्ने रेल
- अाउदाे फागुन १९-२० मा लगानि सम्मेलन कुन शहरमा हुन लागेकाे छ : काठमान्डाै
- बिश्व महिला सभामुख सम्मेलन/भेला (2016) कुन देशमा अायाेजना हुदैछ : UAE
- दक्षिण एसियाली साहित्यिक पुरुस्कार 2016 मा कस्ले प्राप्त गरे : अनुराधा रोय

No comments:
Post a Comment