१. नेपालमा प्रयोग भएको सबैभन्दा पुरानो स्रेस्ता प्रणाली भुक्तानी स्रेस्ता प्रणाली हो ।
२. सरकारी स्रेस्ता प्रणालीको आधार नगद कारोबार हो ।
३. किताब खानाको स्थापना बि .स. १९२५ मा भएको हो ।
४. सरकारी लेखामा (-) लेख्नुको सट्टामा () कोष्ठकको प्रयोग गरिन्छ ।
५. राजस्वको रकम जम्मा गर्ने खाता शिर्षक अनुसार १०० भन्दा बढी हुन्छ्न ।
६. सरकारी कार्यालयमा प्रथम महिनाको खर्चको निकासा गत बर्षको खर्चको आधारमा पेश्की निकासा हुन्छ ।
७. लेखापरीक्षणले शुद्धता नाप्छ ।
८.सरकारी लेखापरीक्षण महालेखा परिक्षकले गर्दछ
९. गाउँ बिकास समितिको आन्तरिक लेखापरीक्षण जिल्ला बिकास समितिको आन्तरिक लेखापरिक्षकले गर्दछ ।
१०. कोष तथा लेखा नियन्त्रण कार्यालयको स्थापना बि.स. २०३८ सालमा भयो ।
११. आयकर दर्ता नम्बर आन्तरिक राजस्व कार्यालय बाट लिनुपर्छ ।
१२. महालेखा परिक्षकको नियुक्ति संबैधानिक परिषदको सिफारिसमा प्रधानमन्त्रीले गर्दछ ।
१३. लेखाको ढांचा महालेखा नियन्त्रकको कार्यालयले गर्दछ ।
१४. को.ले.नि.का. ले सरकारी कार्यालयको आन्तरिक लेखापरीक्षण गर्दछ ।
१५. राजस्वमा गुठी रकम जम्मा हुँदैन ।
१६. लेखापरीक्षण नियम बनाउने अधिकार नेपाल सरकारलाई हुन्छ ।
१७. रकमान्तर सामान्यतया १०% सम्म गर्न पाउने ब्यबस्था छ ।
१८. आयकरको सुरुवात बेलायत बाट भएको हो ।
१९. सरकारी खर्चको लेखा राख्ने प्रचलन १८७१ देखि भयो ।
२०. नयाँ स्रेस्ता प्रणालीमा २२ वटा फारामहरु हुन्छ्न ।
२१. स्याहा स्रेस्ता प्रणाली "T" आकारको तयार पारिन्थ्यो।
२२. स्याहालाई ३ भागमा बिभाजन गरिन्छ (नगद ,जिन्सी र धरौटी स्याहा) ।
२३. स्याहा स्रेस्ताको अन्तिम अभिलेख ढपोट हो ।
२४. आधुनिक लेखाको अवधारणा सन १४९४ मा भयो ।
२५. आधुनिक लेखा प्रणालीका पिता ल्युका डि पेसिवोली हुन ।
२६. बैंकले वैदेशिक ब्यापार नियन्त्रणको कार्य गर्दैन ।
२७. "ग" बर्गका बित्तीय संस्था फाइनान्स कम्पनी हुन ।
२८. बिकास बैंक "ख" बर्गमा पर्छ्न ।
२९. बाणिज्य बैंकको कर्जा नीति नेपाल राष्ट्र बैंकले निर्धारण गर्छ ।
३०. नेपाल राष्ट्र बैंकको संचालक समितिमा अर्थ मन्त्री पर्दैन ।
३१. ने.रा. बैंकको संचालक समितिमा ७ जना रहन्छ्न ।
३२. बजेट बित्तिय योजना हो ।
३३. नेपालमा पहिलोपटक २०१७ सालमा कर ऐन लागू भयो ।
३४. मूल्य अभिबृदी कर अप्रत्यक्ष कर हो ।

No comments:
Post a Comment