मिति २०७२/१२/१८ गते रा.प.तृतीय श्रेणी अप्राविधिक तर्फका विभिन्न सेवा/समूह,शाखा अधिकृत वा सो सरह पदको द्धितीय चरणको प्रतियोगितात्मक लिखित परीक्षामा सोधिएको प्रश्न पत्र
समय :-३ घण्टापुर्णङ्क :- १००
पत्र :- द्धितीय
☆☆☆☆विषय :- शासन प्रणाली ☆☆☆☆
●●●●●●● Section -A ●●●●●●●
१. संयुक्त राष्ट्रसंघको उद्धेश्य र सिद्धान्तहरू उल्लेख गर्नुहोस् ।संयुक्त राष्ट्रसंघले आफ्नो उद्धेश्य कत्तिको हासिल गरेको ठान्नुहुन्छ ?चर्चा गर्नुहोस् ।
२. नेपालले सुरु गरेको संघीय शासन प्रणालीलाई प्रभावकारी तुल्याउन विद्यमान प्रशासनिक संरचनामा के कस्ता सुधारहरू गर्नु उपयुक्त होला ??तर्क प्रस्तुत गर्नुहोस् ।
३. के शासन र सरकार भनेको एउटै कुरा हो ?उपयुक्त उदाहरण दिदै उत्तर दिनुहोस् ।

●●●●●●● Section-B ●●●●●●●
४. लोकतान्त्रिक मुल्य र मान्यतालाई सम्वर्द्भन र प्रवर्द्धन गर्ने सिलसिलामा विद्यमान नेपालको संविधानले अवलम्बन गरेका सिद्धान्तहरू बारेमा प्रकाश पर्नुहोस् ।
५. छोटकरीमा टिप्पणी लेख्नुहोस् ।
卐क) सकारात्मक विभेद
卐ख) समानुपातिक प्रतिनिधित्व

●●●●●●● Section -C ●●●●●●●
६.पारदर्शिता तथा उत्तरदायित्व सार्वजनिक सेवा प्रवाहका दुई मुख्य आधार स्तम्भहरू हुन् ।यो भनाइलाई पुष्टि गर्नुहोस् ।
७. नेपालको सार्वजनिक कोष प्रशासनको सदाचार र नैतिकतामा ह्रास आउनुका प्रमुख कारणहरू उल्लेख गर्दै निवारणका तरिकाको चर्चा गर्नुहोस् ।
८. छोटकरीमा टिप्पणी लेख्नुहोस् ।
卐क) कर्मचारीतन्त्रका विशेषता
卐ख) विद्युतीय शासन

●●●●●●● Section - D ●●●●●●●
९. मानव स्रोत व्यवस्थापनका विभिन्न आयामबारे वर्णन गर्नुहोस् ।कर्मचारी प्राप्तिका सन्दर्भमा अवलम्बन गर्नुपर्ने चरणहरूको जानकारी दिनुहोस् ।
१०. योजना निर्माण कार्यमा के कस्ता क्रियाकलाप समावेश हुनेछन् ?वर्णन गर्नुहोस् ।

¤¤¤¤¤¤¤¤¤¤ समाप्त ¤¤¤¤¤¤¤¤¤¤
No comments:
Post a Comment