प्रश्नोत्तर #९ - Loksewa Solution

Breaking

Complete solution for all levels of Loksewa competitors in Nepal. Jankari | Samanya Gyan | Prashnottar | IQ | Quiz | And Many More..

Post Top Ad

Sunday, December 11, 2016

प्रश्नोत्तर #९

१)भारतका प्रथम ब्रीटिस गभर्नर को थिए?
-वारेन हेस्टिंग्स
२)पशुपतिनाथको स्थापना गर्ने राजा को हुन?
-प्रचण्डदेव
३)चौधौं योजनामा माध्यामिक तहको खुद भर्नादर कति पुर्याउने लक्ष्य रहेको छ?
-४५%
४) हाम्री बहिनी के संग सम्बन्धित छ?
-वातावरण मैत्री सपिङ ब्याग
५) Miss India २०१६ को भएकी थिइन?
-प्रीयदर्शनी चटर्जी
६) HAVOC के संग सम्बन्धित छ?
-काल्पनिक अन्तरिक्षयान
७) इलिम पोखरी कहाँ पर्दछ?
-लमजुङ
८) लापाज कुन देशमा पर्दछ?
-बोलिभिया
९) आँधिखोला जलविद्युत आयोजना कस्को सहयोगमा निर्माण भएको हो?
-नेपाल सरकार आफ्नै
१०) ककनी कति उचाईमा अवस्थित छ?
-२,१६० मिटर
              शेएर गरि आफैशीत राख्नुहोला ।।।

No comments:

Post a Comment