गणित विशेष महत्त्वपूर्ण प्रश्नोत्तर (सबै तहका लागि) - Loksewa Solution

Breaking

Complete solution for all levels of Loksewa competitors in Nepal. Jankari | Samanya Gyan | Prashnottar | IQ | Quiz | And Many More..

Post Top Ad

Saturday, December 10, 2016

गणित विशेष महत्त्वपूर्ण प्रश्नोत्तर (सबै तहका लागि)

1. ५० को कति प्रतिशत १५ हुन्छ ??
>> ३०%
2. यदि कुनै डण्डीको ३/४ बराबर ६ से.मी. हुन्छ भने ५/८ बराबर कति हुन्छ ??
>> ५ से.मी.
3. ५०० मि.ग्रा. को औषधी दिनमा ४ पटकका दरले ७ दिनसम्म खुवाउनको लागि जम्मा कति ग्राम औषधिको आवश्यकता पर्ला ??
>> १४ ग्राम
4. ७२ अंकलाई रोमन अक्षरमा कति हुन्छ ??
>> LXXII
5. सामान्यतया शिशुको जन्म वजन ६ महिनामा दोब्बर र १ वर्षमा तेब्बर हुन्छ । यदि रमाको शिशुको जन्मदाको वजन २.७५ केजी थियो भने १० महिनाको उमेरमा कति तौल भयो होला ??
>> ७.२५ केजी
6. ११ जना मानिसले प्रतिदिन ८ घण्टा काम गरी घर बनाउने काम १२ दिनमा सिध्याउँछन् भने त्यतिकै समय काम गरी ७ जनाले कति दिनमा सक्छ होला ??
>> १८.८ दिन
7. ११/४% को दरले रु.४०० को ४ वर्ष पछि व्याज कति हुन्छ ??
>> रु. २०
8. ८०० को ४½% र ८० को ४½% को फरक कति हुन्छ ??
>> ३२.४
9. एउटा Circle को क्षेत्रफल ६६ cm² छ भने उक्त Circle को Radius र Circumference कति होला ??
>> ४.६ र २८.८
10. एउटा अंक १० र १०० को बीचमा पर्दछ, त्यो संख्या त्यसका अंकहरुको योगको ८ गुन छ र यदि त्यो संख्याबाट ४५ घटायो भने त्यो संख्याको विपरित संख्या बन्दछ भने त्यो संख्या कुन हो ??
>> ७२
11. अहिले बाबुको उमेर छोराको भन्दा दुई गुना बढी छ । १६ वर्ष अघि बाबुको उमेर छोराको उमेर भन्दा तीन गुना बढी थियो । अहिले बाबु र छोराको उमेर कति होला ??
>> ६४ र ३२
12. p को मान कति भए 4x⁴–12x³+25x²–24x+p पूर्ण वर्ग हुन्छ ??
>> ±3
13. a⁵ʹ² ÷ a¹ʹ² बराबर कति हुन्छ ??
>> a²
14. √१२+√२७ को मान कति हुन्छ ??
>> ५√३
15. रु. १,००० मा १ क्वीन्टल चामल किने २०% नोक्सान हुने गरी बेच्यो भने चामलको वि.मू. कति हुन्छ ??
>> रु. ८००
शेएर गरि आफैशीत राख्नुहोला ।।।

No comments:

Post a Comment