1.सार्क सांस्कृतिक केन्द्र कहाँ रहेको छ ? → केन्डी‚ श्रीलंका
2.नेपाल सम्वतको थालनी कसले गरेका हुन् ? → शंखधर साख्वा
3.ब्रेल लिपिका अविश्कारक लुई ब्रेलको जन्म कहाँ भएको हो ? → फ्रान्स
4. उनै कुरा पटक-पटक दोहोर्याई फरक नतिजाको आशा गर्नु पागलपन हो- भन्ने विचारक को हुन् ? → अल्बर्ट आइन्स्टाइन
5.टेस्ट क्रिकेटमा सर्वाधिक छिटो १२ हजार रन बनाउने खेलाडी को हुन् ? → कुमार संगकार (श्रीलंका)
6.गेट वे अफ नेपाल भनी कु ठाउँलाई चिनिन्छ ? → वीरगञ्ज
7.विश्व व्यापार संगठन (WTO) लाई कसको उत्तराधिकारी संस्था मानिन्छ ? → GATT
8.प्रसिद्ध धार्मिक‚ ऐतिहासिक तथा पर्यटकीय तिर्थस्थल शैलेश्वरी कहाँ पर्दछ ? → डोटी
9.सर्वियाको एक प्रान्तका रुपमा रहँदै आएको कोसोभो कहिले स्वतन्त्र राष्ट्र घोषित भएको हो ? → सन् २००८ फेब्रुअरी १७ मा
10 नेपालको कुन जिल्लालाई अचेल रेमिट्यान्सको जिल्ला भनेर पनि चिनिन्छ ? → बाग्लुङ्( नेपालमा सबभन्दा बढी रेमिट्यान्स भित्र्याउने जिल्ला )
11.नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थललाई कहिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भनी नामाकरण गरियो ? → वि.सं २०१७
12.त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय टर्मिनल कुन निकायको सहयोगमा २०३४ सालमा निमार्ण भएको हो ? → एसियन विकास बैंक
13.१६ जुलाई १९१८ मा दक्षिण अफ्रिकाको चाङ्साई नगरमा जन्मिएका द.अफ्रिकी अश्वेत नेता नेल्सन मण्डेलाको न्वारन नाउँ के थियो ? → रोहिल्लार
14.जग्गा धितो राखी ऋण दिने चलन कुन मल्ल राजाले चलाएका हुन् ? → जयस्थिति मल्ल
15.नेपालको कुन जिल्लामा लौठसल्लाको व्यावसायिक खेती गरिएको छ ? → इलाममा
16. पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी कुन हो ? → क्वेटा
17.विश्वमा योजनावद्द आर्थिक विकासको सुरुवात गर्ने राष्ट्र कुन हो ? → रुस
18. नेपालमा सर्वप्रथम इन्टरनेट बैङ्किङ् सेवाको सुरुवात गर्ने बैङ्क कुन हो ? → कमारी बैंक
19. भीभीएनडी नामक भ्याक्सिन कुन रोगका विरुद्द कुखुरालाई दिइन्छ ? → रानीखेत
20.धोवीघाट एक्प्रेस निबन्ध संग्रहका लेखक रोशन शेरचन हुन् भने मलाया एक्सप्रेस उपन्यासका लेखक को हुन् ? → अखण्ड भण्डारी
21,नेपालको फुटबल इतिहासमा सबैभन्दा कम उमेरमा राष्ट्रिय टोलीबाट खेल्ने कीर्तिमान कसको नाममा रहेको छ ? → विमल घर्तीमगर
22,अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो नेपाली खेलाडीको हुन् ? → गणेश थापा
23,WTO को १६४ औं सदस्य राष्ट्र कुन हो ? → अफगानिस्तान
24. नेपालको पहिलो वालमैत्री नगरपालिका कुन हो ? → सुनवल नगरपालिका
No comments:
Post a Comment