प्रश्नोतर #७ - Loksewa Solution

Breaking

Complete solution for all levels of Loksewa competitors in Nepal. Jankari | Samanya Gyan | Prashnottar | IQ | Quiz | And Many More..

Post Top Ad

Tuesday, December 6, 2016

प्रश्नोतर #७

१. गोल्डने गेट नामक उपन्यासका लेखिका को हुन् ?
– सिर्जना शर्मा
२. सुदूर पश्चिममा कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथामा आधारित कालो छायाँ उपन्यासका लेखिका को हुन् ?
– अनुपमा रोशी
३. नेपाल सरकारले २०७० सालको बरिष्ठ पत्रकार सम्मान ( जनही रु२ लाख ) कतिजना बरिष्ठ पत्रकारलाई गरिएको थियो ?
– तिनजनालाई ( हरिहर विरही, शम्भू श्रेष्ठ , र अर्जुन ज्ञवाली )
४. बुद्ध धर्ममा भिक्षु जीवनको सुरुवातलाई के भनिन्छ ?
– प्रवज्या
५. विश्वमा क्रिश्चियन धर्म मान्नेहरुको संख्या विश्वको कुल जनसंख्याको कति प्रतिशत रहेको छ ?
– ३३.७ प्रतिशत
६. एक अर्का भेट्दा सर्वप्रथम तिमीले खाना खायौँ? भनेर सोध्ने प्रचलन कुन एसियाली मुलुृकका नागरिकमा रहेको छ ?
– चीन
७. एक सर्वेक्षण अनुसार चिनियाँ अर्थतन्त्र कहिले अमेरिकाको हाराहारीमा पुग्नेछ ?
– २०२५ मा
८. अर्थशास्त्रमा वस्तुको एकमात्र उत्पादन
भएको अवस्थालाई मोनोपोली भनिन्छ भने
कुनै पनि बस्तु एकमात्र खरिददार
भएको अवस्थालाई के भनिन्छ ?
– मोनोब्सनी
९. अर्थमन्त्री डा. रामशरण महतले २०७१
असार २९ गते सार्वजनिक गरेको आ.व
२०७१\७२ को बजेटमा कति प्रतिशतको आर्थिक
वृद्धि गर्ने लक्ष्य किटान गरेको छ ?
– ६ प्रतिशत
१०. टेनिस जगतमा १७ वटा ग्राण्डस्लाभ
जितेर विश्वमा सर्वाधिक ग्रान्डस्लाभ
जित्ने पुरुषमा स्विट्जरल्यान्डका रोजर
फेडेरर विश्व नम्बर
एकको स्थानमा कति हप्ता विताएर
र्कीर्तिमान बनाएका हुन् ? – ३०२ हप्ता ११. दक्षिण अफ्रिकाका अलराउन्डर
क्रिकेटर तथा विश्वकै उत्कृष्ट क्रिकेटर
मानिने ज्याक कालिसले सबैखाले
क्रिकेटबाट कहिले सन्यास लिए ?
– सन् २०१४ जुलाई ३० ।।।

No comments:

Post a Comment