याद राख्नुपर्ने जीवन शिक्षा - Loksewa Solution

Breaking

Complete solution for all levels of Loksewa competitors in Nepal. Jankari | Samanya Gyan | Prashnottar | IQ | Quiz | And Many More..

Post Top Ad

Tuesday, December 6, 2016

याद राख्नुपर्ने जीवन शिक्षा

♧ रूखमा भएको दुइवटा चरा भन्दा आफ्नो हातमा भएको एउटा चरा नै धेरै हुन्छ ।

♧ सुतिरहेको हात्ती भन्दा काम गरिरहेको कमिलाको महत्व बढी हुन्छ ।

♧ समय र शब्द फिर्ता ल्याउन सकिदैन ।

♧ प्रत्येकका उपदेश सुन तर तिमी भने थोरौ मात्र उपदश देउ ।

♧ तपाई जहाँ हुनुहुन्छ महान् यात्रा त्यहीँबाट सुरू हुन्छ ।

♧ तुच्छ मान्छेको संगत गर्नुभन्दा जंगलमा गैंडा जस्तै एक्लै हिंड्नु बेस ।

♧ उज्यालो तर्फ फर्कनुस् छायाँ स्वत पछि पर्नेछ ।

No comments:

Post a Comment