प्रश्नोत्तर #६ - Loksewa Solution

Breaking

Complete solution for all levels of Loksewa competitors in Nepal. Jankari | Samanya Gyan | Prashnottar | IQ | Quiz | And Many More..

Post Top Ad

Tuesday, December 6, 2016

प्रश्नोत्तर #६

• नेपालमा कहिले देखि नागरिकता वितरण कार्य शुरु भएको हो ?
–वि.सं २००९
• १६ बर्ष उमेर पुगेका झण्डै कति नेपाली नागरिकता लिनबाट बञ्चित भएको तथ्यांक छ ?
– ४३ लाख
• २०६८ सालको जनगणना अनुसार नागरिकता प्रमाणपत्र नभएका व्यक्तिको संख्या सबैभन्दा बढी मनाङमा ४३.३९ प्रतिशत छ भने सबैभन्दा कम कुन जिल्लामा रहेको छ ?
– कञ्चनपुर ( १.७४ प्रतिशत )
• संविधान सभा २ मा राजधानी बाहिरका जिल्लामध्यै सर्वाधिक सभासद भएको जिल्ला कुन हो ?
– धनुषा ( प्रत्यक्ष तर्फ समानुपातिक गरी २७ सभासद )
• संविधानसभा–२ मा समानुपातिक तर्फ सिरहा जिल्लाबाट १२ सभासद बनेकोमा सर्वाधिक संख्या कुन राजनीतिक दलको रहेको छ ?
– नेपाली काग्रेस
• कुनै पनि नेपाली राजदूतले विदेशमा सहयोगीका रुपमा कति जना नेपालबाट लाने सुविधा दिइएको छ ?
– २ जना
• दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ ३१ दलले मात्र सिट पाउनसके भने प्रत्यक्ष तर्फ कति दलले मात्र चुनाव जित्न सके ?
– ११ दल
• अपराध नियन्त्रण बिरुद्द अन्तराष्ट्रिय प्रहरी संगठन ( इन्टरपोल ) को ८२ औ महाधिवेशन कोर्टगेना सहरमा सम्पन्न भयो भने यो सहर कुन मुलुकमा पर्दछ ?
– कोलम्बिया
• नेपाल जेसिसको बाग्लुममा सम्पन्न ४० औ महाधिवेशनले अध्यक्षमा कसलाई चयन गर्यो ?
– शुशिल बाबु श्रेष्ठ
• नेपाल जेसिसका नेपालभर कति शाखा छन् ?
– १२३ वटा
• नेपाल जेसिसको १२ औ महाधिवेशनका अवसरमा कुन शाखा उत्कृष्ट भयो ?
– बाग्लुम शाखा
• सितारा ए सुज्जत कुन सार्क मुलुकको सबैभन्दा उच्च पुरस्कार हो ?
– पाकिस्तान
• राष्ट्रिय युवा कोषले २०७० सालको अरनिको युवा कला पुरस्कार दुई चित्रकारलाई प्रदान गर्यो एक चित्रकार सम्झना राजभण्डारी हुन भने अर्का चित्रकार को हुन् ?
– कपिलमणि दीक्षित
• प्राध्यापक एवम्र कूटनीतिज्ञ लोकराज बरालको आत्मकथा कृतिको नाम के हो ?
– रोमाञ्चित जीवन
• माघ १ गतेलाई नयाँ आर्थिक बर्षका रुपमा लिने नेपालको कुन जाती हो ?
– थारु
• साघेसंक्रान्तीलाई थारु जातिले माघी पर्वका रुपमा मनाउँछन् भने कुन जातिले माघेसंक्रान्तिलाई आफ्नो राष्ट्रिय चाडका रुपमा मनाउँछ ?
– मगर
• प्रसिद्द गितकार विनोद गौचनको ५८ बर्षको उमेरमा कहिले निधन भयो ?
• २०७० पुष २० गते
• २०७० साल माघ १ गते सम्पन्न १८ औं संस्करणको महिला भलिबल प्रति

No comments:

Post a Comment