लोकसेवा आयोगले नेपाल प्रहरी निरिक्षक (जनपद) को परिक्षा २०७३ मा सोधेका प्रश्न र उत्तरहरु - Loksewa Solution

Breaking

Complete solution for all levels of Loksewa competitors in Nepal. Jankari | Samanya Gyan | Prashnottar | IQ | Quiz | And Many More..

Post Top Ad

Tuesday, December 6, 2016

लोकसेवा आयोगले नेपाल प्रहरी निरिक्षक (जनपद) को परिक्षा २०७३ मा सोधेका प्रश्न र उत्तरहरु

1. 17 औ एसियली खेलकुदमा Most valuable player कुन देशका घोषित भए?
- जापान
2. वर्तमान संविधानमा कति भाग,कति धारा र कति अनुसुची छन?
- 25 भाग,308 धारा,9 अनुसुची
3.गौरी खण्डकाव्य का लेखक को हुन?
-माधव प्रसाद घिमिरे
4. "ज्ञान गंगाको अन्त्य हुदैन " यो कसको भनाई हो?
- वालकृष्ण सम
5.तोक्वान्दो खेलाडी निरा रावल रियो ओलम्पिकको पहिलो खेलमा कुन देशका खेलाडीसंग पराजित भईन?
-??(जानकारी भए कमेन्ट गर्नुस है)
6.नेपाल सरकार र माओवादी वीचमा un को रोहवरमा सेना र हतियार व्यवस्थापन र अनुगमन सम्वन्धी सम्झौता कहिलो भयो?
- 2063 मंसिर 12
7.विध्दा देविभण्डारी राष्ट्पती पदमा कहिले निर्वाचित भईन?
- 2072-7-10
8.अन्तराष्टिय पदक प्राप्त गर्ने खेलाडीलाई सरकारले पुरस्कार प्रदान गर्ने घोषणा कहिले गर्यो?
-2069-असोज 11
9.ग्रेट हिमालयन ट्रेल के संग सम्वन्धित छ?
-पदयात्रा
10.दुई महादेशमा रहेको राष्ट कुन हो?
- टर्की
11.वेलयतमा जनमतसंग्रह कहिलो भयो?
-2016 जुन 23
12.अन्तराष्ट्रिय अदालतमा कति जना न्यायधिश हुन्छन?
-15
13. 35 वर्श भन्दा कम उमेरमै विश्वकै धनि वन्न सफल व्यक्ती को हुन?
- मार्क जुकर्वग
14.Long walk to freedom कसको कृती हो?
- नेन्सन मन्डेला
15.प्रहरी नियमावलीले प्रहरीलाई कति समुहमा वाडेको छ?
-?? ( जानकारी भए कमेन्ट गर्नुस है)
16.भ्रष्टाचार सुचकाङ्क 2015 अनुसार सवैभन्दा कम भ्रष्ट्राचार हुने मुलुक कुन हो?
-डेनमार्क
17. 2067 सालको मदन पुरस्कार कसलाई दिईयो?
- झमक घिमिरे
18.तलका मध्ये कुन चाहि स्थानिय तहको अधिकार हैन?
- दामासाही सम्वन्धी
19. 2065 सालमा सगरमाथाको सफल आरोहण गर्ने आमा छोरा कुन देशका हुन?
- अष्ट्रेलिया
20.लिच्छवीकालमा प्रान्तलाई के भनिन्थियो?
-??(जीनकारी भए कमेन्ट गर्नुस)
21.भित्री मधेशमा नपर्ने जिल्ला देहायका मध्ये कुन हो?
- रुपन्देही
22.हरिसिध्दीको नाच हेर्दा हेर्दै मर्ने राजा को हुन?
- प्रताप मल्ल
कृपया शेयर गर्न नभुल्नुस है..!!

No comments:

Post a Comment