सौर्यमण्डल, अन्तरिक्ष महत्त्वपूर्ण प्रश्नोतर [सबै तहका लागि] - Loksewa Solution

Breaking

Complete solution for all levels of Loksewa competitors in Nepal. Jankari | Samanya Gyan | Prashnottar | IQ | Quiz | And Many More..

Post Top Ad

Tuesday, December 6, 2016

सौर्यमण्डल, अन्तरिक्ष महत्त्वपूर्ण प्रश्नोतर [सबै तहका लागि]

✸ सौर्यमण्डलमा जम्मा कति ग्रह छन् ??
— 8
✥ सूर्यको चारै तिर घुम्ने पिण्डलाई के भनिन्छ ??
— ग्रह
✹ कुनै ग्रहको चारै तिर घुम्ने पिण्डलाई के भनिन्छ ??
— उपग्रह
✺ ग्रहको गति नियम कसले पत्ता लगाएको हो ??
— केपलर
✻ अन्तरिक्षमा कति तारा मण्डल रहेको छ ??
— 89
✾ सौर्यमण्डलको सबभन्दा ठूलो ग्रह कुन हो ??
— बृहस्पति
✿ सौर्यमण्डलको जन्मदाता कसलाई मानिन्छ ??
— सूर्य लाई
✪ कुन ग्रह सूर्यको चारैतिर दक्षिण तर्फबाट घुम्दछन् ??
— शुक्र र अरुण
✵ ‘निक्स ओलम्पिया कोलम्पस पर्वत’ कुन ग्रहमा पर्दछ ??
— मंगल
✤ ब्रह्माण्डमा विस्फोटी तारालाई के भनिन्छ ??
— अभिनव तारा
❂ सौर्यमण्डलको खोज कसले गरेको हो ??
— कोपरनिकस
❆ प्राचीन भारतीय सूर्यलाई के मान्थ्यो ??
— ग्रह
❈ सूर्य कुन ग्यासको पिण्ड हो ??
— हाइड्रोजन र हीलियम
❅ सूर्यको मध्य भागलाई के भनिन्छ ??
— प्रकाश मण्डल

No comments:

Post a Comment