चीन (China) देशबारे सानो र महत्त्वपूर्ण जानकारी - Loksewa Solution

Breaking

Complete solution for all levels of Loksewa competitors in Nepal. Jankari | Samanya Gyan | Prashnottar | IQ | Quiz | And Many More..

Post Top Ad

Tuesday, December 6, 2016

चीन (China) देशबारे सानो र महत्त्वपूर्ण जानकारी

1. चीनको पर्खाल मानिस द्वारा बनाएको सबभन्दा ठूलो चीज हो, जुन अन्तरिक्ष बाट पनि देख्न सकिन्छ, यसको लम्बाई 21,196 किलोमीटर छ ।

2. विश्वको हरेक पाचौं मानिस चाइनिज हुन् ।

3. टोयलेट पेपरको खोज इ.स. 1300 मा चीनमा भएको थियो, तर यो त्यति बेला राज परिवारमा मात्र प्रयोग गरिन्थ्यो ।

4. चीनमा कागज, कम्पास (दिशासूचक), बारूद र छापाखानाको खोज भएको थियो ।

5. चीनीयाहरुले 3000 वर्ष पहिले चङ्गाको खोज गरेको थियो जसको प्रयोग युद्धमा दुश्मनलाई डराउन लागि र मनोरन्जनको लागि गरिन्थ्यो ।

6. चीन पश्चिम देखि पूर्व सम्म धेरै फराकिलो भएता पनि यसमा नेपालको जस्तै एक मात्रै समय खण्ड रहेको छ । चीनको GMT +5:00 र नेपालको +5:45 हो ।

7. केही इतिहासकार यो मानिन्छ कि फूटबालको खोज 1000 ईसवी पूर्व मा चीनमा भएको थियो ।

8. चीनको प्रायः मानिसहरुको शोक टिकट जम्मा गर्नु रहेको छ ।

9. ई.पू.103 मा जेंह हीग नामक खगोलशास्त्री वा विद्वानले एउटा यस्तो यन्त्रको खोज गर्यो जसले भुकम्पको मापन गर्थ्यो ।

10. चीनको मानिसले नै आईसक्रीम र न्युडल्स जस्तो खाजाको खोज गरेको हो ।

No comments:

Post a Comment