*.जलवायु परिवर्तन सम्बन्धि ग्रेजुएट सम्मेलन कहिले भएको थियो ?
=२०६७ कार्तिक २९-मंसिर ३
=२०६७ कार्तिक २९-मंसिर ३
*."मानव तथा जीव समूह" नामक कार्यक्रम चलाउने संस्था कुन हो ?
=यूनिस्काे
=यूनिस्काे
*.नेपाल सरकारले जलवायु परिवर्तन सम्बन्धि २०वर्षे महत्वकांक्षी याेजना कहिले ल्याएको थियो ?
२०६७ असार ३०
२०६७ असार ३०
*.Hugo Frame -Work action 2005-2015 केसँग सम्बन्धित छ ?
=प्राकृतिक प्रकाेप न्यूनीकरण
=प्राकृतिक प्रकाेप न्यूनीकरण
*.अाेजाेन तहकाे क्षयीकरण नाप्ने एकाइलाई के भनिन्छ ?
=Dobson
=Dobson
*.सार्कले कुन वर्षलाई वातावरण वर्षका रुपमा मनायो ?
=सन् १९९२
=सन् १९९२
*.सर्वप्रथम अम्ल वर्षा भएको भनी पत्ता लगाउने वैज्ञानिक काे हुन ?
=रबर्ट राङ्गस स्मिथ
=रबर्ट राङ्गस स्मिथ
*.केन्द्रीय तथ्यांक विभागद्वारा २०६८ काे जनगणनाकाे अन्तिम नतिजा कहिले सार्वजनिक गरेको थियोे ?
=२०६९ मंसिर ११
=२०६९ मंसिर ११
*.विश्व बैंकले मानिसको अाैसत वार्षिक अाम्दानी कति भन्दा कम भएको अवस्थालाई निरपेक्ष गरिबी मानेकाे छ?
=२७५ अमेरिकी डलर भन्दा कम
=२७५ अमेरिकी डलर भन्दा कम
शेएर गरि आफैसित राख्नुहोला ।।।
No comments:
Post a Comment