1. मानिसको आँखाले करिब एक करोड रङ् चिन्न सकिन्छ ।
2. यदि मानिसको आँखा एक क्यामरा हुने हो भने यसको क्षमता 576 मेगा pixel हुन आउँछ ।
3. मानिसले आफनो पूरा दिनको 10% समय आँखा झिम्काउँनमा व्यस्त हुन्छ ।
4. गोल्डफिस नामको माछा आफ्नो आँखा चिम्लन सक्दैन किनकी उसको पलक हुदैन ।
6. अल्बर्ट आइस्टाइनको आँखा अहिले पनि NYC मा सुरक्षित राखिएको छ ।
7. सूर्यको प्रकाशले आँखा बिग्रन सकिन्छ ।
8. छेपारोले आफ्नो दुवै आँखाले एक साथ अलग अलग दिशामा घुमाउँन सकिन्छ ।
9. मौँरीको 5 आँखा हुन्छ ।
10. मानिस र कुकुर यस्तो प्रजाति हो जसले कसैको आँखामा हेरेर उसको हाउभाउ थाहा पाउँछन् ।
11. डल्फिन एउटा आँखा बन्द गरेर सुत्न सकिन्छ ।
12. तपाई आँखा बन्द गरेर हाछ्यु गर्न सक्नु हुन्न ।
13. हरेक 64 दिन पछि तपाइको आँखीभौँ (eyebrows) बदलेर नयाँ आउँछन् ।
14. सन् 2014 मा ताईवानको एक छात्रले लगातार 6 महिना सम्म कन्टेक्ट लेन्स लगाउँदा अन्धो भएको थियो ।
सक्दो शेयर गरौ

No comments:
Post a Comment