१, सिंहलिला पर्वत कुन जिल्लामा पर्दछ??
==ताप्लेजुङ
==ताप्लेजुङ
२, भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस कहिले मनाउने गरिन्छ ??
==डिसेम्वर 9
==डिसेम्वर 9
३, नेपालमा पहिलोपटक स्याटेलाइट प्रणालीबाट टेलिफोन सेवा सुरु भएको जिल्ला कुन हो??
==मुस्ताङ
==मुस्ताङ
४, वातावरण सन्तुलित राख्न न्यूनतम कति प्रतिशत वनजंगल हुनु आवश्यक मानिन्छ??
==४३
==४३
५, विश्व शरणार्थी दिवस प्रत्येक बर्ष कति तारिखमा मनाइन्छ ??
==जुन 20 तारिक
==जुन 20 तारिक
६, २०६९ सालको सर्वोत्क्रिस्ट निजामती पुरस्कार कसलाई प्रदान गरियो??
==भाइकाजी तिवारी
==भाइकाजी तिवारी
७, ISO-9000 वस्तुको गुणस्तर चिन्ह हो भने ISO-14000 कुन विषयसँग सम्बन्धित छ ??
==वातावरण व्यवस्थापन
==वातावरण व्यवस्थापन
८, सर्वप्रथम क्लोनिङ गरि जन्माइएको भेडाको नाम के हो??
==Dolly
==Dolly
९, विचित्र गुफा कुन जिल्लामा पर्दछ??
==गुल्मी
==गुल्मी
१०, धरान–धनकुटा राजमार्गलाई मदनभण्डारी राजमार्ग भनिन्छ भने भूपि शेरचन मार्ग भन्नाले कुन मार्गलाई चिनिन्छ??
==बेनीबजार–जोमसोम
==बेनीबजार–जोमसोम
No comments:
Post a Comment