१, प्रताप मल्लका बाबू को थिए??
==लक्ष्मी नरसिंह मल्ल
२,चाँदीको मोहर चलनमा ल्याउने राजा को हुन??
==महेन्द्र मल्ल
==महेन्द्र मल्ल
३,पशुपतिमा भट्ट पुजारी राख्ने चलन कसले चलाएका हुन??
==यक्ष मल्ल
==यक्ष मल्ल
४, भुकम्पमा परी मर्ने राजा को हुन??
==अभय मल्ल
==अभय मल्ल
५,"मानव न्यायशास्त्र "का लेखक को हुन??
==जयस्थिती मल्ल
==जयस्थिती मल्ल
६,तलेजु भवानीको मन्दिर बनाउने राजा को हुन??
==महेन्द्र मल्ल
==महेन्द्र मल्ल
७,प्रथम मल्ल राजा कसलाई मानिन्छ??
==अरिदेव
==अरिदेव
८,आफ्नो नामको अगाडि कविन्द्र लेख्ने राजा को हुन??
==प्रताप मल्ल
==प्रताप मल्ल
९,रानी पोखरीको निर्माण कहिले भएको थियोे ??
==बि.स.१७२७
==बि.स.१७२७
१०,महेन्द्र मल्लले प्रचलनमा ल्याएको मुद्रालाई के भनिन्छ??
==महेन्द्र मल्ल
==महेन्द्र मल्ल
सक्दो शेएर गर्नुहोला ।।।
No comments:
Post a Comment