प्रश्नोतर #३ - Loksewa Solution

Breaking

Complete solution for all levels of Loksewa competitors in Nepal. Jankari | Samanya Gyan | Prashnottar | IQ | Quiz | And Many More..

Post Top Ad

Sunday, December 4, 2016

प्रश्नोतर #३

१. अफ्रिका महादेशले विश्वको कुल जमिनको करिब कति भू–भाग ओगटेको छ ? 
उत्तर – २० प्रतिशत
२. सुमेरु महासागर पृथ्वीको कुन भागमा फैलिएको छ ?
उत्तर – उत्तरी ध्रुवको आसपासमा
३.चन्द्रमाको ब्यास कति रहेको छ ?
उत्तर – ३४५९ कि.मि
४. विश्वको सबैभन्दा लामो देश कुन हो ?
उत्तर –चिली
५. दिपेन्द्र शिखर कुन जिल्लामा पर्छ ?
उत्तर –ईलाम
६. कामिनी दह कहाँ पर्दछ ?
उत्तर – अमलेखगञ्ज, बारा
७.नेपाल १४ अञ्चल ७५ जिल्लामा कहिले विभाजन भएको हो ?
उत्तर –वि.सं. २०१८ मा
८. यार्सागुम्बा कुन बनस्पतिक परिवार अन्तर्गत पर्दछ ?
उत्तर – ज्थउयअचभबअभबभ
९.हनुमानले स्थापना गरेको शिवलिङ्गलाई के भनिन्छ ?
उत्तर –अनुभती

No comments:

Post a Comment