1. वाई वाई ईपिएल – २०१६: बिजेता: पञ्चकन्या तेज, उपबिजेता….कलर्स एक्स फ्याक्टर्स
2. नोबेल पुरस्कार सन् २०१६:
– चिकित्साशास्त्र तर्फ: योसिनोरी ओसुमी (जापान)
– भौतिकशास्त्र तर्फ: डेविड थूल्स (ब्रिटेन) ,डंकन हाल्डेन (ब्रिटेन) ,माइकल कोस्टरलिट्ज़ (ब्रिटेन)
-रसायनशास्त्र तर्फ: जीन-पियरे सॉवेज (फ़्रान्स), सर जे.फ्रेजर स्टुडॉर्ट (सकटल्यान्ड), Ben Feringa (The Netherlands)
– साहित्यतर्फ: बब डालन (अमेरिका)
– शान्तितर्फ: जुआन मानुएल सान्टोस (कोलम्बिया)
– अर्थशास्त्र तर्फ: Oliver Hart (Britain), Bengt Holmström (Finland)

3. ६४ औ बोरडोलोई ट्रफि २०१६ भारतको बिजेता: थ्रीस्टार क्लब (नेपाल )
4. सन् २०२० मा गृस्मकालिन ओलम्पिक हुने: जापानको टोकियो
5. पद्मश्री पुरस्कार -२०७३: बैरागि काईला, निलम कार्की (निहारिका)
6. थाई नरेश भुमिवोलको निधन: October 13, सन् 2016
7. BRICS Nation Summit – 2016, October, 15-16, 2016 AD, Goa, India

8. Save The Children ले भर्खरै सार्वजानिक गरेको छात्राहरुको लागि अबसर सुचाङ्क – २०१६: नेपाल- ८५ औं (सुचिकृत देश-१४४ वटा)
9. International Food Policy Research Institute (IFPRI) ले भर्खरै सार्वजानिक गरेको विश्व भोकमरी सुचाङ्क (GHI)- २०१६: नेपाल- ७२ औं (कुल अंक – २१.९), सुचिकृत देश: ११८ वटा

10. न्युयोर्कमा रहेको कमिटि प्रोजेक्ट जर्नालिस्ट को दण्डहीनता सूचकांक अनुसार नेपाल छैठौ स्थानमा पर्दछ ।
11. राष्ट्रसङ्घको नयाँ महासचिव: एन्टेनियो गुटेर्रेस (पूर्व प्रधानमन्त्री-पोर्चुगल), सन् २०१७ को जनवरी १ बाट नेतृत्व सम्हाल्ने
12. असङ्लग्न राष्ट्रहरुको (NAM) 17 औं शिखर सम्मेलन: भेनेजुयलामा 2016 सेप्टेम्बर 17-18 (नेपालबाट उपराष्टपति नन्दबहादुर पुन सहभागी)
13. ३७ औं विश्व पर्यटन दिवश- 2016 (सेप्टेम्बर २७), नारा- “सबैका लागि पर्यटनः सबैको पहुँचको सुनिश्चितता”
14. निधन:
– वि.स.२०७३/०२/२५ :अम्बर गुरुङ
– वि.स.२०७३/०५/०९ :खेमराज गुरुङ
– वि.स.२०७३/०५/११ : गोरेबहादुर खपाङ्गी
– वि.स.२०७३/०५/२८ :सुनिल बर्देवा

15. हेल्थ अवार्ड २०७३ : नर्स सिर्जना श्रेष्ठ
सेयर गरी आफ्नो वालमा सुरक्षित राख्नुहोस् !
No comments:
Post a Comment