जानकारी #३ - Loksewa Solution

Breaking

Complete solution for all levels of Loksewa competitors in Nepal. Jankari | Samanya Gyan | Prashnottar | IQ | Quiz | And Many More..

Post Top Ad

Wednesday, December 7, 2016

जानकारी #३

1.वर्डकप क्रिकेट २०१९ मा इंगल्यान्ड र २०२३ मा भारतमा हुदैछ ।
2.२०१५ काे बिश्वकप महिला फुटबल बिजेता , अमेरिका। उपबिजेता जापान ।
3.हाल नेपालमा प्रति हेक्टर रूख सख्या ४३० वटा ।
4.२०७३ काे बातबरण संरक्षण पुरस्कार, सागर पण्डित र रामचन्द्र अधिकारिलाइ ।
5.याे बर्ष (२०७३) नेपालमा लगानि शिखर सम्मेलन हुने।
6.बिपन्न नागरिकलाइ ८ प्रकारकाे राेगहरूकाे निशुल्क उपचार अनुदान दिने।
7.रियाे अाेलम्पिकमा २०८ देश सहभागि। नेपालबाट ५ जना खेलाडिकाे सहभागिता
world architecture festival 2016- germany काे बर्लिनमा हुन ।
9.उत्कृष्ट बार्षिक बिकास प्रतिबेदेन सम्मान २०७३, कैलाश बिकास बैकलाइ ।
10.नेपालमा अायाेजित अ. शान्ति सम्मेलनमा २९ देशकाे सहभागिता( 2073/4/13-15)
11.नेपालमा डिजिटल शिक्षा अभियान सुरूवात, २०७३ जेठ २६।
12.प्रथम बिश्व किसान सम्मेलन १५ बुदे घाेषणा पत्र जारि गरि २०७३ जेठ २३ मा नेपालमा सम्पन्न।
13.चितवनमा काेनेलियाे सिल्ला नामक दुर्लभ चरा भेटिएकाे, २०७३ जेठ १० गते ।
14.युराे कप फुटबल जुन १० देखि जुलाइ १० सम्म संचालन ।
15.अाठाै राष्टपति रनिङशिल्ड प्रतियाेगितामा उत्कृष्ट उपाधि, बिनिता परियारलाइ।
           शेयर गरि सुरक्षित राख्न सक्नुस है

No comments:

Post a Comment