• बेलायतमा नेपाली दुतावास कुन प्रधानमन्त्रीको पालामा खोलिएको हो ?
– जुद्द शमशेर
• गौरीशंकर द्दार कहाँ पर्दछ ?
– नारायणहिटी
– नारायणहिटी
• नेपालका कुन भुतपूर्व प्रधानमन्त्रीले मदनपुरस्कार प्राप्त गर्नु भएको थियो ?
– लोकेन्द्र बहादुर चन्द
– लोकेन्द्र बहादुर चन्द
• पहिलो ICC २०–२० विश्वकप क्रिकेट प्रतियोगिता कहिले भएको थियो ?
– सन् २००७
– सन् २००७
• वृह्तर नेपाल कति किलोमिटर सम्म विस्तार भएको थियो ?
– १५०० कि.मी
– १५०० कि.मी
• नेपालमा भुकम्प मापन केन्द्रको स्थापना कुन देशको सहयोगमा भएको हो ?
– फ्रान्स
– फ्रान्स
• पशुपतिनाथका पाँच मुख मध्ये सद्दोजात शब्दले कुन दिशाको मुखलाई जनाउँछ ?
– पश्चिम
– पश्चिम
• जैविक विविधताका दृष्टिले नेपाल विश्वका देशहरुमा कति औं स्थानमा पर्दछ ?
– २५ औं
12.
– २५ औं
12.
• त्रिपुरासुन्दरी माई बैतडीमा पर्दछ भने दुःखकी मुक्तिदाता देवी नरिझोवा मन्दिर कुन जिल्लामा पर्दछ ?
- मुस्ताङ
- मुस्ताङ
.• नेपालको राष्ट्रिय गान ‘सयौँ थुंगा......’मा कति शब्दहरु छन् ?
- ४६ वटा
- ४६ वटा
.• नेपाल र चीनबीच नेपालमा चिनियाँ पर्यटकको भ्रमण खुला गराउने समझदारी पत्रमा कहिले हस्ताक्षर भएको हो ?
- सन् २००० अप्रिल १५मा
- सन् २००० अप्रिल १५मा
.• चिनियाँ पर्यटकहरुले औपचारिकरुपमा नेपाल भ्रमण कहिलेदेखि गर्न थालेका हुन् ?
- सन् २००२ देखि
- सन् २००२ देखि
. • सन् २०१० मा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकले दैनिक सरदर कति अमेरिकी डलर खर्च गर्छन् ?
- ८० अमेरिकी डलर (अन्य देशका पर्यटकले धने ४३ डलर मात्र खर्च गर्छन्)
- ८० अमेरिकी डलर (अन्य देशका पर्यटकले धने ४३ डलर मात्र खर्च गर्छन्)
. • टाउको नघुमाई पछाडि रहेको बस्तु देख्न सक्ने पक्षी ‘सुगा’ हो भने जनावर कुन हो ?
- खरायो
- खरायो
• संसारमा सबैभन्दा धेरै हुलाक कार्यालय कुन देशमा रहेको छ ?
- भारत
- भारत
• संसारमा सबैभन्दा धेरै चिठीपत्र आदानप्रदान गर्ने देश कुन हो ?
- संयुक्त राज्य अमेरिका
- संयुक्त राज्य अमेरिका
No comments:
Post a Comment