♤. नेपालको अन्तरिसम शासन विधान २००७ कहिले जारी भयो ?
- २००७ फागुन ७ गते
♤. विश्वमा सबैभन्दा धेरै कुन धर्म मान्ने मानिसहरुको संख्या रहेको छ ?
- इसाई/क्रिश्चियन ३३ प्रतिशत
- इसाई/क्रिश्चियन ३३ प्रतिशत
♤. ५२ कुटी ७२ कुण्डको सहर भनि कुन ठाउँलाई चिनिन्छ ?
- जनकपुर
♤. काँडामाण्डौ नाम गा.वि.स. कुन जिल्लामा पर्छ ?
- डोटी
♤. पृथ्वीमा पाउने धातुहरु मध्ये सुन कति औ स्थानमा पर्छ ?
- ७३
♤. नेपालमा सबै भन्दा ठूलो फलामखानी फुलचोकीमा रहेको छ भने तामा खानी बुद्धखोला कहाँ रहेको छ ?
- (तनहुँ) मा रहेको छ।
♤. नायिका निसा अधिकारीले कहिले सगरमाथा आरोहण गरिन ?
- २०७० जेठ २
- २०७० जेठ २
♤. दामन कुन जिल्लामा पर्छ ?
- मकवानपुरमा
♤. सगरमाथाको प्रवेशद्धरा मानिने नाम्चे बजार कति उचाईमा रहेको छ ?
- ३३४० मी.
- ३३४० मी.
♤. वैदि कालमा राजालाई के भनिन्थ्यो ?
- पोप
♤. किरातकालिन समयमा राजालाई हाङ्ग भनिन्थ्यो भने मन्त्रीलाई के भनिन्थ्यो ? •तुम्याङ
♤. वि.स. २००७ सालमा महिला साक्षरता प्रतिशत कति थियो ?
- ०.७ प्रतिशत
- ०.७ प्रतिशत
♤. त्रिभुवन विश्व विद्यालयले प्रमाणपत्र तह कहिले खारेज गर्यो ?
- २०६७ साउन ७
- २०६७ साउन ७
♤. अरुण उपत्यका समुन्द्र सतह देखि कति उचाईमा रहेको छ ?
- ४५७ मिटर
- ४५७ मिटर
No comments:
Post a Comment