१.अन्तराष्ट्रिय बाल शान्ति पुरस्कार २०१६, केकसन बसु लाइ
प्रदान गरियाे।
२.१३ अाै साग गेम सन् २०१९ मा हुने भएकाे छ।
३.अासियानकाे १९अाै शिखर सम्मेलन लाअाेसमा सम्पन्न भयाे।
४.Bank of the year 2016- nepal investment Bank
५.Times person 2016- D J Trump
६.३५ अाै अ.हात्तिपाेलाे प्रतियाेगिता बिजेता-टाइगर टप्स टस्कर्स, नेपाल ।
७.अन्तराष्टेिय सम्पति अधिकार सुचकाङ्क २०१६ मा नेपाल ९७ अाै स्थानमा ।
८.अल्जाइमर्स दिबस २०१६ काे नारा-Remember me
९.मानब बेचबिखन बिरुद्दकाे बर्ष हिराे २०७३-किरण बज्राचार्य
१०.रेशम खेति बिस्तारकाे लागि १५ जिल्लामा किम्बु बिरूवा राेपिने, चालु बजेट।
- दिनेश
११. मिस +2,२०१६, प्रबेशिका अधिकारि भइन ।
१२.युगकबि सिद्दचरण श्रेष्ठ पुरस्कार २०७३ बाट, पवनकिरण
चाम्लिङ्ग सम्मानित ।
चाम्लिङ्ग सम्मानित ।
१३.रियाे अाेलम्पिकमा जम्मा ३०६ पदककाे लागि प्रतिस्पर्धा भएकाे थियाे ।
१४.चाइनाले प्रदान गर्ने outstanding student award2016पाउने,तेजु सि.मल्ल
१५.WHOले युराेपलाइ मलेरिया मुक्त क्षेत्र घमेषणा, 2016 april 20 मा।
१६.बल ब. राइकाे चित्र अंकित हुलाक टिकट प्रकाशन-2073/7/18
१७.मधुमेहकाे कारण 38.5% बिरामिलाइ अाखामा गम्भिर असर पर्ने (WHO)
१८.बाैद् स्तुपालाइ २६ केजि सुन चढाउने धर्मगुरू,रिम्पाेछे।
१९.जनअान्दाेलन स्णर्णपदक २०७३, कृष्ण प्र. सिटाैला लाइ
प्रदान।
प्रदान।
२०.बिश्वका महिला सभामुखहरूकाे सम्मेलन २०१६, UAE मा
हुनेछ ।
हुनेछ ।
No comments:
Post a Comment