सन २०१६ लाई फर्केर हेर्दा... - Loksewa Solution

Breaking

Complete solution for all levels of Loksewa competitors in Nepal. Jankari | Samanya Gyan | Prashnottar | IQ | Quiz | And Many More..

Post Top Ad

Saturday, December 3, 2016

सन २०१६ लाई फर्केर हेर्दा...

• UNICEF कार्यकारी बोर्डमा नेपाल निर्वाचित -> २०१६ Jan, ०९
• बुत्रोस बुत्रोस घालीको निधन --> सन २०१६ फेब्रुअरी, १६
• सेति जलाधार रामसारमा सुचिकृत --> सन २०१६ फेब्रुअरी, २
• चिनसंग पारवहन सम्झौता --> सन २०१६ मार्च,२१
• पानामा पेपर्स लिक --> सन २०१६ अप्रिल, ३
• बाराक ओबामा हिरोसिमा पुगेका --> सन २०१६ मे, २७
• UNO महासभा उपाध्यक्षमा निर्वाचित --> सन २०१६ जुन, १४
• कावुल हमला --> सन २०१६ जुन, २०
• बेलायतमा ब्रेक्जिट मतदान --> सन २०१६ जुन,२४
• डेभिड क्यामरुन द्वारा राजीनामा --> सन २०१६ जुलाई, १३
• टर्किमा कू को प्रयास --> सन २०१६ जुलाई, १५
• अफगानिस्तान WTO मा आबद्ध --> सन २०१६ जुलाई, २९
• रियो ओलम्पिक सञ्चालन --> सन २०१६ अगस्ट, ५-२१
• कोलम्बियामा शान्ति सम्झौता --> २०१६ अगस्ट,२३
• श्रीलंकालाई मलेरिया मुक्त घोषणा --> सन २०१६ सेप्टेम्बेर, ५
• BRICS Summit -२०१६ --> सन २०१६ अक्टोबर, १५-१६
• L. साल्भाडोरसंग कुटनैतिक सम्बन्ध --> सन २०१६ Sept, १९
• 11th G-20 सम्मेलन --> सन २०१६ सेप्टेम्बेर ४-५
• मदर टेरेसालाई सन्त उपाधि --> सन २०१६ सेप्टेम्बेर, ४
• आशियानको १९औ शिखर सम्मेलन --> २०१६ Sept, ६
• डिल्मा रूसेफ बर्खास्त --> सन २०१६ सेप्टेम्बेर ६
• गुट्रेस UNO महासचिवमा निर्वाचित --> २०१६ Oct,६
• फिडेल क्यास्ट्रोको निधन --> सन २०१६ नोभेम्बर, २६

            •••• शेयर गर्नुहोला  ••••

No comments:

Post a Comment